images

२०८३ आश्विन १९ गते

images
images
images

मनाङमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर

मनाङमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौँ । मनाङको ङिस्याङ गाउँपालिकास्थित हुम्डे स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय मातहत मुक्तिनाथ फिल्ड अस्पताल र सोही गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविर कार्यक्रममा अस्पतालका चिकित्सकहरूद्वारा करिब ५६ जना स्थानीय बासिन्दाहरूको स्वास्थ्य जाँच गरिएको  थियो ।

    images
    images

    साथै अस्पतालका चिकित्सकहरूले पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको रोग परीक्षण कार्यक्रम समेत सञ्चालन गरेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend