काठमाडौँ । मंसिर ०२, नेपाल प्रहरीले २३ हजार ८०० थान प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधसहित एक फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंगलबार विशेष सूचनाका आधारमा गरिएको टोलीको संयुक्त अपरेसनबाट दम्पतीबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको हो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।





.gif)





