images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • खराब मौसमका कारण पोखरा, तुम्लिङटार र...

खराब मौसमका कारण पोखरा, तुम्लिङटार र भरतपुर विमानस्थल बन्द

खराब मौसमका कारण पोखरा, तुम्लिङटार र भरतपुर विमानस्थल बन्द

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • काठमाडौँ । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ।  बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, तुम्लिङटार र भरतपुर  विमानस्थलमा  उडान अवरुद्ध भएको छ।मौसमको खराबीका कारण  न्यून मात्रामा मात्रै आन्तरिक उडान भइरहेको छ। पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुन अवरुद्ध भएको छ।

    images
    images

    तर अहिले झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ । यो बाहेक आन्तरिक उडानमा तुम्लिङटार र भरतपुर विमानस्थलको अवरुद्ध कायम रहेको बुद्ध एयरका प्रवक्ता वीरेन्द्र कर्णले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको चाप बढेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend