images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा नयाँ बोनसदर...

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा नयाँ बोनसदर सार्वजनिक

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा नयाँ बोनसदर सार्वजनिक

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं ।  सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ  बोनसदर सार्वजनिक गरेको छ ।  

    images
    images

    कम्पनीले एक सूचना जारी गर्दै २०८१\८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको उल्लेख गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

     गत भदौ १७ गते नेपाल बीमा प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७०\७१ देखि आर्थिक वर्ष २०७२\७३ सम्मको इनफोर्स पोलिसिज कायम गरेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend