images

२०८३ आश्विन २० गते

images
images
images

शुभारम्भ भयो प्रधानमन्त्री निवास बालुवाटारमा‘पिपल्स लाइब्रेरी’

शुभारम्भ भयो प्रधानमन्त्री निवास बालुवाटारमा‘पिपल्स लाइब्रेरी’

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो ।‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षर सहित हस्तान्तरण गर्न शाक्यले दुई साता अघि सार्वजनिक आह्वान गर्नुभएको थियो । आह्वान बमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।

    images
    images

    प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भएपनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन ।पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिनुभयो । पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको स्मरण गर्नुहुँदै उहाँले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend