images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कपिलवस्तु कारागारबाट भागेका २११ कैदीबन्दी प्रहरी...

कपिलवस्तु कारागारबाट भागेका २११ कैदीबन्दी प्रहरी नियन्त्रणमा

कपिलवस्तु कारागारबाट भागेका २११ कैदीबन्दी प्रहरी नियन्त्रणमा

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • बुटवल । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट गत बुधबार भागेका कैदीबन्दीहरू मध्ये एक हप्ताको अवधिमा २११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images
    images

    कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कपिलवस्तु कारागारबाट भागेका मध्ये २११ जनालाई नियन्त्रणमा लिइएको  बताए ।

    उनका अनुसार प्रहरीले अन्य कारागारबाट भागेका २० जनालाई पनि नियन्त्रण लिएको छ । जेनजी आन्दोलनको क्रममा कैदीबन्दीहरूले जेल तोडेर भागेका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend