images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • भक्तपुरमा पनि कर्फ्यु आदेश जारी, अर्को...

भक्तपुरमा पनि कर्फ्यु आदेश जारी, अर्को आदेश नभएसम्म लागू रहने

भक्तपुरमा पनि कर्फ्यु आदेश जारी, अर्को आदेश नभएसम्म लागू रहने

images
images
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । भदौ २४, जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएको आदेश अनुसार जडिबुटी देखि चाँगुनारायण क्षेत्र सम्म कर्फ्यु लागू गरिएको हो।

    images
    images

    प्रशासनले सुरक्षा अवस्था नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएकाले सार्वजनिक सुरक्षाका लागि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जनाएको छ।

    कर्फ्यु आदेश लागू रहेसम्म सम्बन्धित क्षेत्रमा आवतजावत, भेला, प्रदर्शन तथा कुनै पनि प्रकारका सभा–समारोहमा पूर्ण प्रतिबन्ध लागु हुनेछ।

    images
    images

    541734415_803608022321274_7088705463665003832_n-1757387237.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend