images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूची)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूची)

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार सार्वजनिक गरेका हुन्।

    images
    images

    सरकारले राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ। 

    यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगको लागि आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय समेत सरकारले गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend