images

२०८३ आश्विन १८ गते

images
images
images

कालोसूचीमा परे १० निर्माण कम्पनी (नामसहित)

कालोसूचीमा परे १० निर्माण कम्पनी (नामसहित)

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौँ । भदौ ९,सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्यमा लापरबाही देखिएको भन्दै १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। आइतबार बसेको बैठकले निर्णय गरेपछि सोमबार सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

    images
    images

    कालोसूचीमा परेका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधि सम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन नपाउने भएका छन्। कार्यालयले यी कम्पनीहरूले सम्झौता अनुसार काम नगरेको, समयमै निर्माण कार्य सम्पन्न नगरेको वा गुणस्तरमा कमजोरी देखिएको आधारमा कारबाही गरेको जनाइएको छ।

    पछिल्लो समय सार्वजनिक खरिदमा पारदर्शिता र उत्तरदायित्व बढाउने उद्देश्यले अनुगमन प्रक्रिया कडा पारिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend