images

२०८३ कार्तिक ४ गते

images
images
images

मिनबहादुर श्रेष्ठ एनआरएनए फ्रान्सको अध्यक्षमा चयन

मिनबहादुर श्रेष्ठ एनआरएनए फ्रान्सको अध्यक्षमा चयन

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको एघारौं महाधिवेशनबाट मिनबहादुर श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।केन्द्रीय प्रतिनिधि परशुना कंडेलका अनुसार आइतबार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचन भएको हो।

    images
    images

    महाधिवेशनबाट ११ सदस्यीय कार्यसमिति र १ जना आईसीसी सदस्य सर्वसम्मतिले निर्वाचित भएका छन्।कार्यसमितिको उपाध्यक्षमा लालबहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी, र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन्।

    महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मानबहादुर विक चयन भएका छन्। सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामांग, प्रकाश तामांग र कृष्ण महर्जन छन्।आईसीसी सदस्यमा लोक बहादुर पुन निर्वाचित भएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend