नवलपुर । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाटबुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ।नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend