म्याग्दी, २५ माघ । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनीपाखापानी सडकको भुतादैलातोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend