भोजपुर। पौवादुङमा गाउँपालिकाले उपाध्यक्ष आत्मनिर्भर कार्यक्रममार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend