images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आईएमई बैंकले कर्जा नतिर्नेको सम्पत्ति...

ग्लोबल आईएमई बैंकले कर्जा नतिर्नेको सम्पत्ति लिलाम गर्दै

ग्लोबल आईएमई बैंकले कर्जा नतिर्नेको सम्पत्ति लिलाम गर्दै

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । ग्लोबल आईमई बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ७ दिने सूचना निकालेको छ । बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले शुक्रबार (पुस २६ गते) सूचना निकालेको हो ।

    images
    images

    बैंकले कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि पटक पटक ताकेता गर्दा  समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागेको हो ।

    तोकिएको समय अर्थात् माघ ४ गतेभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्नेछ । बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

    images
    images

    साथै, तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री बैंकले जनाएको छ ।DeWatermark.ai_1736482036606

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend