images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंकद्वारा वित्तीय चेतना सन्देश...

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय चेतना सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय चेतना सन्देश जारी

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता तथा सुरक्षित बैंकिङ व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ साउन १२ का अवसरमा आफ्नो साप्ताहिक अभियानअन्तर्गत वित्तीय चेतनामूलक सन्देश जारी गरेको छ। 

    images
    images

    सन्देशमार्फत सर्वसाधारणलाई डिजिटल बैंकिङ तथा अनलाइन भुक्तानी गर्दा आवश्यक सावधानी अपनाउन, व्यक्तिगत बैंकिङ विवरण (OTP, PIN, Password) कसैसँग पनि साझा नगर्न तथा कुनै पनि शंकास्पद वित्तीय गतिविधि देखिएमा सम्बन्धित बैंक वा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

    साथै, बैंकिङ सेवा प्रयोग गर्दा आधिकारिक माध्यमको मात्र प्रयोग गर्न र वित्तीय ठगीबाट सचेत रहन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।

    images
    images

    May be a doodle of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend