काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ अन्तर्गत एकीकृत निर्देशन नं. १२।०८२ मा संशोधन तथा थप गरेको छ।
भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूलाई जारी गरिएको परिपत्रमार्फत संशोधित व्यवस्था कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ






.gif)





