images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंकको वित्तीय चेतना सन्देश,...

नेपाल राष्ट्र बैंकको वित्तीय चेतना सन्देश, ‘सुरक्षित डिजिटल कारोबारका लागि सावधानी अपनाऔँ’

नेपाल राष्ट्र बैंकको वित्तीय चेतना सन्देश, ‘सुरक्षित डिजिटल कारोबारका लागि सावधानी अपनाऔँ’

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ, ३० असार । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता तथा सुरक्षित बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ असार ३० गते आफ्नो साप्ताहिक ‘वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश’ सार्वजनिक गरेको छ।

    images
    images

    राष्ट्र बैंकले डिजिटल बैंकिङ र विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सर्वसाधारणलाई वित्तीय कारोबारमा थप सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।

    May be a graphic of text

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend