images

२०८३ आश्विन १७ गते

images
images
images

महेश–धापुङ–ताराखोला सडक निर्माण

महेश–धापुङ–ताराखोला सडक निर्माण

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • म्याग्दी, ११ वैशाख । महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयको अगुवाइमा यो सडक निर्माण भएको होा । 

    images
    images

    यो बाटो १६ वर्ष अगाडि खुलेको हो तर स्तरोन्नति एवं मर्मतसम्भार नहुँदा जीर्ण थियो । मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडा सम्म तीन किलोमिटर ५०० मिटर ढलान र ग्राभेल भएको छ । 

    यो सडक स्तरोन्नति गर्न रु पाँच करोड ८६ लाख खर्च भएको  उक्त कार्यालयका प्रमुख महेन्द्र बानियाँले राससलाई बताउनुभयो । 

    images
    images

    सात मिटर चौडा यो सडकमा वर्षायामको पानी निकासका लागि  नाली र भूक्षयबाट सडक जोगाउन टेवा पर्खाल निर्माण गरिएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend