images

२०८३ आश्विन ३० गते

images
images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो 'मार्केटिङ अफिसर'

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो 'मार्केटिङ अफिसर'

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ।इन्स्योरेन्सले उपत्यका भित्र र बाहिरका लागि केही संख्यामा मार्केटिङ अफिसर र मार्केटिङ एसिस्टेन्ट माग गरेको हो।इच्छुकले कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। 

    images
    images

    मार्केटिङ अफिसरको लागि बीमा क्षेत्र, बहुराष्ट्रिय कम्पनी वा समान क्षेत्रमा ३–५ वर्षको अनुभव हुनुपर्नेछ। साथै, निर्जीवन बीमा क्षेत्र र यसका उत्पादनहरूको राम्रो ज्ञान हुनु पर्नेछ।मार्केटिङ एसिस्टेन्टको लागि भने फ्रेसरले पनि आवेदन दिन सक्नेछन्।इच्छुकले फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend