images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारी...

एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी फेरिए

एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी फेरिए

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल नियुक्त भएका छन् ।यसैगरी प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।

    images
    images

    आज बुधबार (३ मंसिर)देखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचना प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    साथै, बैंकको बैंकिङ सेवा सम्बन्धी कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा gunaso@nicasiabank.com इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend