images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेलेले...

एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेलेले दिए राजीनामा

एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेलेले दिए राजीनामा

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ ।  एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् । बिहीबारदेखि लागू हुनेगरी न्यौपानेले बुधबार राजीनामा दिएका हुन् ।आज बस्ने बैंक सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गर्ने बताइएको छ ।

    images
    images

    आफ्नो र श्रीमतीको स्वास्थ्यमा समस्या आएकाले लामो समय बिदा बस्नु पर्ने भएपछि राजीनामा गरेको सीईओ न्यौपानेले बताए । ‘मेरो र श्रीमतीको स्वास्थ्यको कारणले लामो समय बिदा बस्नु पर्ने अवस्था आयो । अहिलेको अवस्थामा बैंकको सीईओ लामो समयसम्म बिदा बस्दा काम प्रभावित हुने देखिएपछि राजीनामा दिएको हुँ,’ उनले भने ।

    न्यौपाने एनआईसी बैंकमा दोस्रो कार्यकाल सीईओ भएका थिए । अब उनको चार वर्षे कार्यकाल सकिन करिब एक वर्ष बाँकी थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend