images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • एनआइसी एशिया क्यापिटलमा विभिन्न पदका लागि...

एनआइसी एशिया क्यापिटलमा विभिन्न पदका लागि रोजगारी अवसर

एनआइसी एशिया क्यापिटलमा विभिन्न पदका लागि रोजगारी अवसर

images
images
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौंः एनआइसी एशिया क्यापिटल लिमिटेडले विभिन्न विभागका लागि नयाँ कर्मचारी माग गरेको छ।
    कम्पनीले सार्वजनिक सूचना जारी गर्दै बिजनेस डेभलपमेन्ट, मर्चेन्ट बैंकिङ, कानुनी (लेगल) तथा रिसर्च एन्ड कर्पोरेट एडभाइजरी विभागमा केही संख्यामा कर्मचारी आवश्यक परेको जनाएको छ।

    images
    images

    इच्छुक तथा आवश्यक योग्यता पुगेका उम्मेदवारहरूलाई असार १३ गतेभित्र आवेदन दिन अनुरोध गरेको छ। क्यापिटलले युवा, ऊर्जावान तथा वित्तीय क्षेत्रप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता अपेक्षा गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend