images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • १४ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा...

१४ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा पुग्यो कारोबार ?

१४ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा पुग्यो कारोबार ?

images
images
अर्थ समाचार
बुधवार, श्रावण २३ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ।   नेपाली बजारम  आज पनि( मंगलबार) सुनको भाउ ओरालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ सयले घटेको हो ।

    images
    images

    हिजो १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो १७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १७ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend