images

२०८३ आश्विन २७ गते

images
images
images

सुनको मूल्य तोलाकै डेढ लाख

सुनको मूल्य तोलाकै डेढ लाख

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलाकै झण्डै डेढ लाख पुगेर नयाँ रेकर्ड बनेको छ ।

    images
    images

    साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेकोमा शुक्रबार तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको हो । जुन अहिलेसम्मकै उच्च रेकर्ड हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकै दिन तोलामा ५ सयले बढेको हो । बिहीबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    यस्तै चाँदीको मूल्य भने प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend