मेलबर्न, अस्ट्रेलिया । नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट ज्यान गुमाएका, बेपत्ता भएका तथा प्रभावित परिवारप्रति श्रद्धाञ्जली र ऐक्यबद्धता प्रकट गर्दै अस्ट्रेलियाको प्रमुख सहर मेलबर्नमा नेपाली समुदाय एकत्रित भएको छ। मेलबर्नको फेडरेसन स्क्वायरमा आयोजित...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend