काठमाडौँ । लुम्बिनीस्थित पाँचतारे स्तरको होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend