काठमाडौं: राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।आयोगमा आयोजित एक कार्यक्रममा केन्द्रका सचिव सरजु कुमार वैद्यले आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसमक्ष प्रतिवेदन प्रस्तुत गरेका...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend