ललितपुर। ललितपुर महानगरपालिकाले आपत्कालीन अवस्थाका बिरामीलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यका साथ चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ।सोमबार आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त निःशुल्क सेवाको शुभारम्भ गरेकी हुन्।न्त्री...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend